Menu

एक पटक एक केटा स्कूलबाट शिक्षकको पत्र लिएर आयो, जसमा लेखिएको थियो, तपाईको छोरे मन्द बुद्धिको छ । यसले पढ्नु व्यर्थ छ । यसलाई स्कूल नपठाउनु भए राम्रो । आमाले यो पत्र पढिन् । उनको आखाँमा आँशु आयो र पनि उनले आफ्नो छोरालाई सुम्सुम्याउदै भनिन्, 'चाहे स्कुलले तिमीलाई नपढाओस्, तर म पढाउनेछु तिमीलाई ।'


र, त्यही केटो ठूलो भएपछी विश्वका महान् वैज्ञानिक बने । उनको नाम थियो, थोमस एल्भा एडिसन (१८४७-१९३१) जसले विजुलीको चिम, ग्रामोफोन, फिल्मी क्यामेरा लगाएत हजार भन्दा बढी आविष्कार गरेका छन् । उनले विद्यालयमा जम्म तिन महिना पढेका थिए ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top