Menu


केशर भण्डारी

यात्री केशरका नामबाट परिचित केशर भण्डरी 'प्रेरक संसार'को संस्थापक सञ्चालक हुनुहुन्छ । पुरा नाम केशर बाहदुर भण्डारी रहेको यात्रीजीको जन्म वि.सं. २०५० साल फल्गुन २७ गते तद् अनुरूप सन् १९९४ मार्च ११ मा म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा भएको हो । बुबा लाल बहादुर भण्डारी र आमा विष्णुकुमारी भण्डारीबाट सबैभन्दा कान्छो छोराको रूपमा जन्म भएको हो । हाल उहाका एक दाजु ओम भण्डारी र एक दिदी सुमित्रा भण्डारी (के.सी.) हुनुहुन्छ । उहाँले आफ्नो प्राथमिक शिक्षा बेनि बजारकै बेनी सामुदायिक विद्यालयबाट हासिल गर्नुभएको हो । वि.सं. २०५० सालमा परिवार सँगै उहाँ चितवनको माडी बसाइ सराइ गरी आउनुभएको थियो । र, माडीकै स्थानिय विद्यालय माडी माध्यमिक विद्यालयबाट उहाँले प्रथम श्रेणीमा एस्. एल्. सी. पास गर्नुभएको हो । यस् पश्चात् माडीकै स्थानिय क्याम्पस माडी बहुमखी क्याम्पसबाट उहाँले प्रथम श्रेणीमा प्रविणता तह पास गर्नुभएको हो । हाल उहाँ काठमाडौंको त्रिचन्द्र कलेजमा व्याचलर तह अध्ययन गर्दै हुनुहुन्छ । 

उहँका सम्पर्क सेतु

पत्रचार ठेगाना : बघोडा, वार्ड नं ९, माडी, चितवन
फेसवुक : www.facebook.com/kesharbhandari
इमेल : bkeshar@gmail.com
मोवाइल नं. : (+977) 9845546191
वेव साइट : www.kesharbhandari.com.np

 
Top