Menu


१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । - वेन्जामिन फ्रेंकलिन

२. ज्ञान नै शक्ति हो । - फ्रान्सिस बेकन

३. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । - महात्मा गान्धी

४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । - मार्क ट्वेन

५. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । - कन्फ्युसियस

६. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । - नेपोलियन बोनापार्ट

७. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । - शिव खेडा

८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । - मार्क ट्वेन

९. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । - इलेनोर रूजवेल्ट

१०. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । - अलेक्जेण्डर पोप









प्रेरक संसारको आधिकारिक एप डाउनलोड गर्नको निम्ति तलको लिंकमा क्लिक गर्नुहोस 

DOWNLOAD NOW


Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top