हाम्रो व्यावहार/प्रवृत्ती कस्तो छ,थाहा छ ? - होटलमा टिप्स दिन विस रूपैया केही लाग्दैन तर भिखारीलाई दिन त्यही रूपैया धेरै लाग्छ । । - प...
हाम्रो व्यावहार/प्रवृत्ती कस्तो छ,थाहा छ ?-
होटलमा टिप्स दिन विस रूपैया केही लाग्दैन तर भिखारीलाई दिन त्यही रूपैया धेरै लाग्छ । ।
- पुरै दुई-तिन घण्टा जिमखानामा कसरत गर्दा सबैठिक छ तर आमालाई भान्साकोठामा सहयोग गर्दा तपाईलाई थकाइ लाग्छ ।
- हामीसँग इश्वरलाई प्रार्थना गर्न तीन मिनेट समय निकाल्न सक्दैनौ तर पुरै तिन घण्टा फिल्म हेरेर बिताउदा पनि थोरै लाग्छ ।
- भ्यालेनटाइन्स डेको लागि वर्षौ देखि कुर्छौ तर आमाको दिन (Mother's day) कहिले आउछ पत्तै हुदैन हामिलाई ।
- गल्लीमा बसेका भोका बच्चाहरूलाई रोटीको एक टुक्रो दिदैनन्, तर त्यही दृश्यलाई पेन्टिङमा उतार्यो भने त्यो करोडौमा किन्दछन् ।
- सामाजिक सञ्जालमा विनाअर्थ लेखिएका स्टाटसहरू थुप्रैद्वारा मन पराइन्छन् तर यस्ता ज्ञानवर्धक स्टाटस पढ्ने फुर्सद हुदैन ।
---
अह! हुदैन अव जिन्दगी बदल्नका लागि हामीले आफ्नो व्यावहार/प्रवृत्ती बदल्नैपर्छ ।
COMMENTS