एल्विस प्रिस्ले एल्विस प्रिस्ले त्यो नाम हो जसले संगित जगतमा निक्कै ठूलो तहल्का मच्चाएको थियो । उनले गित गाएरै अपूर्व नाम र दाम कमाउन स...
![]() |
एल्विस प्रिस्ले |
उनी सानो छँदा, उनको जन्मदिनको अवसरमा उनका आमाले उनलाई गितार उपहारस्वरूप दिन्छिन् र भन्छिन् 'बाबु तिमी सामान्य मान्छे होइनौ । तिमीमा त्यो खुबी छ जसले तिमीलाई प्रख्यात बनाउन सक्छ ।'
उनकी आमाले बोलेका यी शब्दहरूले उनको हृदयमा यती प्रेरणा भर्यो कि उनले त्यसलाई जीवनभर सम्झिरहे । यी शब्दहरूले उनलाई त्यो विश्वास दिलायो जसको आधारमा टेकेर उनी विश्वविख्यात बन्न सके ।
ती शब्दहरूमा जाँदु लुकेको हुन्छ जसले हृदयलाई छुन सक्दछन् । प्रेरणाका दुई शब्दहरूनै जीवन बदल्नका लागि काफी हुन्छ जसको शसक्त उदाहरण हुन् एल्विस प्रिस्ले । यसर्थ आफ्ना नजिकका लाई प्रोत्साहित गर्न कहिल्यै नचुकौ ।
COMMENTS