Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू

- एपिक्युरस
२. हार-जीत त जीवनमा भई नै रहन्छ तर मन भने कहिल्यै हार्नु हुदैन ।
- अमिताभ बच्चन
३. हाम्रा लक्ष्य साह्रै ठूलो भएर कत्ती पनि खतरा हुँदैन बरू खतरा त तब उत्पन्न हुन्छ जब लक्ष्य साह्रै तुच्छ हुन्छ र त्यो साकार हुन थाल्छ ।
- माइकल एन्जेलो
४. तपाई जुन स्थानबाट यहाँसम्मन् आउनुभयो फेरि त्यसैतिर फर्केर हेरि रहनुभन्दा अब कहाँ जानुछ त्यतैतिर हेर्नु बेस हुन्छ । - फिलिम स्किन
५. पहिले हामीले आफ्नो बानी बनाउछौ, र पछि बानीले हामीलाई बनाउछ ।
- जोन ड्राइडन
६. सफलता बाहिर प्राप्त हुने कुरा होइन, यो त आफै भित्रबाट आउने कुरा हो । - राल्फ वाल्डो इमर्सन
७. तिमीले जीवनमा गर्न सक्ने सबभन्दा ठूलो गल्ती हो- गल्ती होला कि भनी डराएर कुनै प्रयास नगर्नु ।
- अल्बर्ट हुबार्ड
(शेयर त गरौ तर स्रोत नखुलाई कपी-पेष्ट गरेर होइन । धन्यवाद !)
COMMENTS