Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू

'गुरूर्बर्म्हा, गुरूर्विष्णु, गुरूर्देवो महेश्वरःगुरूः साक्षात् परब्रम्ह, तस्मै श्री गुरवे नमः'
१. उनी तपाईलाई प्रेरणा दिन्छन्, मनोरञ्जन दिन्छन् र तपाईले केही नजान्दा पनि उनी थेरैथोक सिकाउदछन् ।
- निकोलास स्पार्क
२. यदि राष्ट्रलाई भ्रष्टचारमुक्त बनाउने हो भने मेरो विचारमा यो समाजका तिन सदस्याद्वारा हुन सक्दछ, आमा, बुवा र गुरू ।
- अब्दुल कलाम
३. रचनात्मक अभिव्यक्ति र ज्ञानमा प्रसन्नता जगाउन सक्नु गुरूको उत्कृष्ट कला हो ।
- अल्बर्ट आइन्स्टाइन
४. म जिउनको निम्ती मेरो पिताप्रती ऋणी छु, र असल जिन्दगी जिउनको निम्ती गुरूप्रती ।
- अलेक्जेण्डर महान्
५. जीवनको अँध्यारोलाई हटाएर जसले प्रकाश दिनसक्छ, त्यो नै गुरू हो । जसको प्रकाश पाएपछी मान्छेको जीवनमा दुःखको बादल हट्छ र आनन्दको वर्षात् हुन्छ ।
- डा. योगी विकाशानन्द
गुरूलाई सधै सम्मान गरौ !
COMMENTS