पहिलो पाठ : हामीले राम्रो कुरालाई बानी बनाउन सक्नुपर्दछ र त्यही बानीले हामीलाई बनाउँछ । - जोन ड्राइडन दोश्रो पाठ : आधा कोशिस ग...
पहिलो पाठ :
हामीले राम्रो कुरालाई बानी बनाउन सक्नुपर्दछ र त्यही बानीले हामीलाई बनाउँछ । - जोन ड्राइडन
दोश्रो पाठ :
आधा कोशिस गर्दैमा आधा फल हात लाग्दैन । पूरै कोशिस गर, पूरै प्राप्त गर । - ह्यामिल्टन हाल्ट
तेश्रो पाठ :
मान्छेले के भनिरहेछ त्यो कुरा राम्ररी सुन्नुस् र यो भन्दा पनि महत्वपूर्ण कुरा ऊ के भन्न खोज्दैछ त्यो पनि सुन्न सिक्नुस् । - जोन मेक्सवेल
चौथो पाठ :
जसले समस्याको उपयोग गर्न सक्छ उसले महानता छुन सक्छ । - नेल्सन मण्डेला
पाँचौ पाठ :
असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्नु हो । - मेरी पिक फोर्ड
COMMENTS