खलिल जिब्रान तिम्रा छोरा छोरीहरू तिम्रा होइनन् तिनीहरू जीवन स्वयंको लम्बाइका निम्ति पो छोरा छोरी हुन् तिनीहरू तिमी मार्फत आएका हुन् तिम...
![]() |
खलिल जिब्रान |
तिनीहरू जीवन स्वयंको लम्बाइका निम्ति पो छोरा छोरी हुन्
तिनीहरू तिमी मार्फत आएका हुन्
तिमीबाट आएका होइनन्
यद्यपी तिनीहरू तिमीसँग छन् तर तिम्रा होइनन्
तिमी उनीहरूलाई माया दिन सक्छौ
तर विचार होइन
किनकी तिनका आफ्नै विचारहरू हुन्छन्
तिमी तिनीहरूको घर हुन सक्छौ
आत्मा होइनौ, र
उनीहरूलाई आफू छै बनाउने कोशिस नगर
मात्र तिमी उनीहरू झै हुन सक्छौ ।
- खलिल जिब्रान
(द प्रोफेटबाट)
प्रेरक संसार मलाई मनपर्ने थोरैमध्येको एक हो । यसलाई निरन्तरता दिइरहनुहोस् ।
ReplyDelete