आइन्स्टाइन - अमिताभ बच्चन शोले तथा जंजिर फिल्म खेलेपछी मात्र उनी हिट भएका थिए । - आइन्स्टाइनले आफ्नो शोधपत्र प्रकाशनमा ल्याएपछी मात्र ...
![]() |
आइन्स्टाइन |
- आइन्स्टाइनले आफ्नो शोधपत्र प्रकाशनमा ल्याएपछी मात्र उनलाई संसारले चिनेको हो ।
- हेमा मालिनीलाई 'सपनोके सौदागर' ले उठाएको थियो ।
- अर्नेष्ट हेमिङ्ग्वेले 'द वल्ड म्यान एण्ड द सी' लेखेपछी अन्तराष्ट्रिय साहित्यकार बनेका थिए ।
- टाइटानिकको निर्देशन गरेपछी जेम्स क्यामरून प्रख्यात भएका थिए ।
- जस्टिन विवरलाई उनको 'वेवी' गितले प्रख्यात बनाएको थियो ।
- नेपालकै विमल घर्ती मगरलाई साफ च्याम्पियनशिपको एक गोलले नेपालभर चिनाएको थियो ।
यस अघि माथीका प्रख्यात व्यक्तिहरूलाई विरलै मात्रले चिन्दथे । यद्यपी उनीहरूसँग प्रतिभा थियो तर उनीहरू अदृश्यप्रायः थिए तर सबैको जीवनमा यस्तो पल आयो जसले उनीहरू संसारमाझ छाउन सफल भए ।
हिम्मत हार्नु हुदैन लागिपरिरहनुपर्दछ । तपाईको जीवनमा त्यस्तै पल आउनेछ जसले तपाईको सम्पूर्ण जीवनमा नै कायापलट आउनेछ । यसर्थ कामलाई निरन्तरता दिइरहनुहोस् ।
COMMENTS