एक पटक एक केटा स्कूलबाट शिक्षकको पत्र लिएर आयो, जसमा लेखिएको थियो, तपाईको छोरे मन्द बुद्धिको छ । यसले पढ्नु व्यर्थ छ । यसलाई स्कूल नपठाउनु ...

र, त्यही केटो ठूलो भएपछी विश्वका महान् वैज्ञानिक बने । उनको नाम थियो, थोमस एल्भा एडिसन (१८४७-१९३१) जसले विजुलीको चिम, ग्रामोफोन, फिल्मी क्यामेरा लगाएत हजार भन्दा बढी आविष्कार गरेका छन् । उनले विद्यालयमा जम्म तिन महिना पढेका थिए ।
COMMENTS