(८५ वर्षिय नादिन स्टेअरले वृद्ध र गम्भीर रोगी मानिसहरूसँग कुरा गर्दा उनीहरूले फेरी जिउने मौका पाए निम्न कार्य गर्ने बताए ।) मैले फेरी...
(८५ वर्षिय नादिन स्टेअरले वृद्ध र गम्भीर रोगी मानिसहरूसँग कुरा गर्दा उनीहरूले फेरी जिउने मौका पाए निम्न कार्य गर्ने बताए ।)
मैले फेरी जीउने मौका पाएभने -
- म आरामले जिउनेछु । तनाव लिनेछैन ।
- यसपटक धेरै मुर्खतापूर्ण काम गरे, अब धेरै मुर्खता गर्नेछैन ।
- म धेरै जोखिम मोल्नेछु । धेरै यात्राहरू गर्नेछु । धेरै पहाड चढ्नेछु र नदि तर्नेछु ।
- म हरेक दिन हरेक घण्टा समझदारीपुर्वक कार्य गर्नेछु ।
- फेरी जिउन पाए धेरै अविष्मरणिय क्षण बटुल्नेछु ।
- म सिर्फ अविष्मरणिय क्षणमा जीउने कोसिस गर्नेछु ।
- एक एक वर्ष होइन म एक एक दिन जीउनेछु ।
- म कम बोझ बोकेर यात्रामा निस्कनेछु ।
- म वसन्त देखि शरदसम्म नाङ्गो खुट्टाले हिड्नेछु ।
- म धेरै डान्स पार्टिहरूमा जानेछु । धेरै पिङ खेल्नेछु । धेरै फूल टिप्नेछु ।
- स्वतन्त्रतापुर्वक बाँच्नेछु ।
स्टेअरले थाहा पाए कि मानिसहरू ती कामको अफसोच गर्दैनन् जुन उनीहरूले गरे, बरू ती कामको बारेमा अफसोच गछन्, जुन उनीहरूले गर्न पाएनन् । तपाईसँग अमूल्य जीवन छ, यसलाई सही कार्यमा उपयोग गर्नुहोस् किनभने तपाईलाई यो जीवन फेरी दिइनेछैन ।

COMMENTS