Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
![]() |
Source: Google.com |
औसत मानिस भइ बाँच्नु घातक कार्य हो । - ओस्कार वाइल्ड
जीवनकै सबभन्दा ठूलो प्रश्न यो छ कि तपाई महान् कार्य गर्ने निर्णय हृदय भित्रैबाट लिन सक्नुहुन्छ कि हुन्न ? - जोसेफ क्यम्पबेल
लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान लक्ष्य बोकेर मर्नु महानता होइन र ? - खलिल जिब्रान
महान् जीवनमा उद्देश्य हुन्छ, अरूमा आशा मात्र । - वाशिङ्गटन इर्भिङ
निश्चित लक्ष्य नभएकाहरू अपांगहरू भन्दा बेसी अपंग हुन् । - लेसली फिगर
यदि तपाईसँग जित्ने आकंक्षा भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसकेको छ । - डेबिड एम्ब्रोज
सिंगो जिन्दगी भेडाजस्तो भएर बाच्नुभन्दा एकदिन नै सिंह भएर बाँच्नु जाति । - एलिजाबेथ केनी
COMMENTS