अब्राहम लिंकन नम्रता को प्रतियोगितामा अब्राहम लिंकनको स्थान एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन आफ्नो साथीको घोडागाडीबाट कतै गइरह...
![]() |
अब्राहम लिंकन |
एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन आफ्नो साथीको घोडागाडीबाट कतै गइरहेका थिए । बाटोमा एक मजदुरले उनलाई केही झुकेर प्रणाम गर्यो । त्यसको जवाफमा लिंकनले पनि उसैगरि झुकेर प्रणाम गरे ।
यो देखेर उनका साथीले उनलाई सोधे, 'तपाईले त्यो साधारण मजदुरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुपर्यो ?'
अब्राहम लिंकनले जवाफ दिए, 'महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् ।'
यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।
COMMENTS