अब्राहम लिंकन अब्राहम लिंकनका एक परममित्रले समाचारपत्र देखाउँदै भने, 'हेर्नुस् अन्य मानिसहरू तपाईंको कति आलोचना गर्छन् । तपाई यसको ...
![]() |
अब्राहम लिंकन |
लिंकनले बडो धैर्यले संक्षिप्त जवाफ दिए, 'साथी वादप्रतिवादको चक्करमा म परिरहेभने राष्ट्रको सेवा कहिले गर्नु ? यदि मेरो कार्यले जनताको भलो भयो भने आलोचकको मुख आफै बन्द हुन्छ, तर यदि मैले जनताको सुविधालाई ध्यान दिइन भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।'
COMMENTS