वाल्ट डिज्नी जीवनमा अहम् सफलता हात पार्नका लागि तपाई जीवनसँग जुवा खेल्नै पर्दछ । तपाईसँग जोखिम मोल्नका लागि दह्रो साहस हुनुपर्दछ । - त्...
![]() |
वाल्ट डिज्नी |
- त्यस ताका कार्टुन कसैले हेर्दैनथे तर वाल्ट डिज्नीले मिकी माउसको सुरूवात गर्ने जोखिम मोलेका थिए ।
- सारा कम्प्युटर कम्पनी हार्डवेरको निर्माणमा लागि रहेको बेला विल गेट्सले सफ्टेवर उत्पादन गर्ने जोखिम मोलेका थिए ।
- अब्राहम लिंकनले व्यापारमा दुर्गती भइरहदा राजनीति तर्फ छिर्ने जोखिम मोलेका थिए ।
- विख्यात अभिनेत्री ग्रेटा गारबोले राम्रो कम्पनीको काम छोडेर फिल्मी क्षेत्र जस्तो अनिश्चित क्षेत्रमा जाने जोखिम मोलेकी थिइन । यस्तै जेक केनफिल्डले जागिर छोडेर पुस्तक लेख्ने एवं जोफ वेजोसले अमेजन डटकमको सुरूवात गर्ने जोखिम मोलेका थिए । यसैले नै उनीहरूले अफूलाई सफलताको हकदार बनाएका थिए ।
तपाई पनि सफल बन्न चाहनुहुन्छ भने सामान्य कार्य त्यागेर महान् कर्म गर्नका लागि सफलताको ग्यारेन्टी नहुदा नहुदै पनि जीवन सँग जुवा खेल्न खेल्ने साहस राख्नु पर्दछ ।
COMMENTS