प्रसंग नेपोलियन वोनापार्टको हो । एकपटक उनले आफ्नो श्रेष्ठ सेनापतीलाई एक यस्तो युद्ध लड्न भन्दछन् जहाँ विपक्षि सेनाको संख्या तिन गुणा बढी थि...

नेपोलियनले उनीतर्फ हेर्दै जवाफ दिन्छन्, 'तिमी अहिल्यै हारिसक्यौ सेनापती ! किनभने तिमीले विजयमा शंका गर्यौ । छोड! यो युद्ध म आफै लड्छु किनकी मलाई विश्वास छ म जितेरै छोड्ने छु ।'
र, युद्धको अन्तमा नेपोलियन बोनापार्ट विजयको झण्डा फहराउदै आउदछन् ।
सफलताका उपर शंका गर्नु भनेकै आफूलाई कमजोर तुल्याउनु हो । र, कमजोर व्यक्तीले सफलताको ताज पहिरीन सक्दैन । सफलताका लागि त दृढ विश्वास चाहिन्छ । यसैले नै हर असंभवलाई संभव तुल्याइदिन्छ ।
COMMENTS