ओस्कार वाइल्ड विख्यात नाटककार ओस्कार वाइल्डले लेखेको एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले उनको प्रतिक्रि...
 |
ओस्कार वाइल्ड |
विख्यात नाटककार ओस्कार वाइल्डले लेखेको एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले उनको प्रतिक्रिया बुझ्नको लागि सोधे, 'भन्नुस्, कस्तो रह्यो तपाईंको नाटक ?'वाइल्डले पुरा आत्मविश्वसले मुस्कुराउदै भने, 'नाटक त एकदम सफल भयो तर दर्शक असफल भए ।'
COMMENTS