शिक्षा मात्र किताबी सिकाइ होइन न त तथ्य- तथ्याङ्क याद राख्नु । शिक्षा भित्र यो भन्दा अझ धेरै पर्दछन्, पुस्तकहरूले भनेका कुरा सत्य छन या छैन...
शिक्षा मात्र किताबी सिकाइ होइन न त तथ्य- तथ्याङ्क याद राख्नु । शिक्षा भित्र यो भन्दा अझ धेरै पर्दछन्, पुस्तकहरूले भनेका कुरा सत्य छन या छैनन् भनि हेर्न अनी सुन्न सिकाउने, यि पनि शिक्षाका एकाइहरू हुन । शिक्षा परिक्षा पास गर्नु, डिग्री अनी जागिर हासिल गर्नु, विवाह गर्नु अनी जीवन व्यतित गर्दै जानु मात्र होइन । अझ बढि, चराहरूको आवाज सुन्न सक्नु, निलो गगनलाई नियाल्न सक्नु, वृक्षहरूको अदभूद सुन्दरता अनी पहाडहरूको आकृती देख्न सक्नु, र तिनिहरू सँग प्रत्यक्ष सम्पर्क गाँसि उनीहरूलाई अनुभुत गर्न सक्नु, यि पनि शिक्षा नै हुन् ।
यो तपाईको जीवन हो, तपाईलाई कसैले पढाउन सक्दैन, न पुस्तक न त गुरू । तपाईले अफैबाट सिक्नु पर्दछ, पुस्तकबाट होइन । आफूलाई जान्नु एक महान सिकाइ हो । यो रोचक अनी अनन्त प्रकृया हो । जब तपाईले आफैले आफैलाई चिन्नुहुन्छ, आफूबाटै सिक्न सुरू गर्नुहुन्छ, यसले तपाईको अन्तरनिहित विवेक खोल्दछ । तत्पश्चात तपाई अति फरक, सुखी अनी सुन्दर जीवन व्यतित गर्न सक्नुहुनेछ ।
- दार्शनिक कृष्णमूर्तीको लेख 'शिक्षा'को अनूवादित अंश
![]() |
कृष्णमूर्ती |

COMMENTS