के तपाईलाई थाहा छ ? - विलियम शेक्सपियरकी छोरी निरक्षर थिइन । - अल्बर्ट आइन्स्टाइनले कपाल काट्ने, कोर्ने, जुत्तामा पालिस लगाउने जस्ता का...
के तपाईलाई थाहा छ ?

- विलियम शेक्सपियरकी छोरी निरक्षर थिइन ।
- अल्बर्ट आइन्स्टाइनले कपाल काट्ने, कोर्ने, जुत्तामा पालिस लगाउने जस्ता काम गर्दैनथे ।
- मार्क ट्वेनले घोप्टो परी सुतेर लेख्ने गर्दथे ।
- अर्नेष्ट हेमिङ्ग्वेले आत्महत्या गरेका थिए ।
- रविन्दनाथ टैगोर म्याट्रिकुलेसनमा लगातार सात पटक फेल भएका थिए ।
- राजा लुइ चौधौले आफ्नो जीवनकालमा जम्मा तिन पटक मात्र नुहाएका थिए ।
- वैज्ञानिक अल्बर्ट आइन्स्टाइन दश घण्टासम्म सुत्दथे ।
- एडोल्फ हिट्लरले आजीवन विवाह गरेका थिएनन् ।
- वप्र विन्फ्रेलाई सानै उमेरमा बलात्कार गरिएको थियो ।
- नेपोलियन बोनापार्ट छारे रोगका बिरामी थिए ।
यो संसारमा कोही पनि पर्फेक्ट छैन । कमजोरी, पिडा, विवशता, असफलता, अस्तव्यस्तता सबैसँग हुन्छ । भगवान कहलाइएका शिवले पनि गाजा-भाङ खान्थे, परस्त्रीगमन गर्थे । ती नकरात्मकतालाई हटाउन सकिदैन तर हामीले सकारात्मकताले त्यसलाई छोप्नुपर्दछ, जित्नुपर्दछ ।

COMMENTS