Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू

२. प्रेम एक चुरोट हो जुन् आगो बाट सुरू भई धुवाँमा अन्त्य हुन्छ । - जर्ज बर्नाड शा
३. प्रेममा खस्नेहरूको लागि गुरूत्वाकर्षण जिम्मेवार हुदैन् । - अल्बर्ट आइन्स्टाइन
४. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, अन्य निल्नका लागि र केही मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् । - फ्रान्सिस बेकन
५. गोली भन्दा भोट धेरै गुणा बलियो हुन्छ । - अब्राहम लिंकन
COMMENTS