Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
![]() |
कैजर विलियम |
૨. 'गोर्खालीहरू साना कदका हुन्छन् तर उनीहरूमा अदम्य साहस हुन्छ ।' - लर्ड नेपियर
૩. 'गोरखा सैनिकले इतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् ।' - एलिजावेथ द्वितीय
૪. 'मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।' - माओ त्से तुङ
૫. (नेपाल) मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, यो चार वर्ण छत्तीस जातीको असल फूलबारी हो । सवैलाई चेतना भया । - पृथ्वीनारायण शाह
COMMENTS