खलिल जिब्रान एउटा जरायोले बिहानी पख आफ्नो छायाँ हेर्यो र भन्यो, मैले आफ्नो सवारीको लागी ऊँट पाउनु पर्छ । उसले बिहानको सारा समय ऊँटको ख...
 |
खलिल जिब्रान |
एउटा जरायोले बिहानी पख आफ्नो छायाँ हेर्यो र भन्यो, मैले आफ्नो सवारीको लागी ऊँट पाउनु पर्छ ।
उसले बिहानको सारा समय ऊँटको खोजीमा समाप्त गर्यो । तर मध्यान्हमा दोस्रो पटक आफ्नो छायाँ हेर्यो र भन्यो, मेरो लगी त एउटा मुसो पनि पर्याप्त छ ।
- खलिल जिब्रान
COMMENTS