लेख तिमीलाई मन लागे जस्तै जुनसुकै शैलीमा लेख पुल मुनिबाट बगिसकेको छ धेरै रगत केवल एउटै मार्ग सहि छ भन्ने सावित गर्दै हरेक चिज जायज छ...
लेख तिमीलाई मन लागे जस्तै
जुनसुकै शैलीमा लेख
पुल मुनिबाट
बगिसकेको छ धेरै रगत
केवल एउटै मार्ग सहि छ भन्ने सावित गर्दै
हरेक चिज जायज छ
कवितामा
तिमीले केवल एउटा खाली कागजलाई
उत्कृष्ट बनाउनु पर्दछ ।
-निकानोर पारा
जुनसुकै शैलीमा लेख
पुल मुनिबाट
बगिसकेको छ धेरै रगत
केवल एउटै मार्ग सहि छ भन्ने सावित गर्दै
हरेक चिज जायज छ
कवितामा
तिमीले केवल एउटा खाली कागजलाई
उत्कृष्ट बनाउनु पर्दछ ।
-निकानोर पारा
COMMENTS