लियो टाल्सटाय केही सैनिकहरुले जब आफ्नो दुश्मनको इलाकामा हमला गरे, अनि त्यहाँको एउटा किसान दगुरेर आफ्नो खेतमा आफ्नो घोड नजिक पुग्यो र त्...
![]() |
लियो टाल्सटाय |
किसानले भन्यो, मूर्ख, त मेरो हात लागिनस भने शत्रुहरुको हात लाग्नेछस् ।
दुश्मनले मेरो के गर्ने हो र घोडाले भन्यो ।
उसले तँलाई भारी बोकाउने छ, अरु के गर्ला त
अनि के म तिम्रो भारी बोक्दीन र घोडाले भन्यो, मलाई के फरक पर्छ र म कसको भारी बोकीरहेछु भनेर ।
- लियो टाल्सटाय
COMMENTS