कार्ल स्यान्डबर्ग मियामीको तटमा बसी बसी त्यो गोरो मान्छेले एउटा छोटो वृत्त खिच्यो र सामुन्ने बसेको कालो मान्छेलाई घृणाको दृष्टिले हेर्द...
![]() |
कार्ल स्यान्डबर्ग |
अनि फेरी त्यसले त्यस सानो वृत्त नजिक एउटा ठूलो वृत्त खिच्यो र भन्यो, एक गोरो मान्छेले यस भन्दा धेरै जान्दैन ।
यस पालि कालो मान्छे उठ्यो, उसले एउटा पत्थरको टुक्राले दुईटै वृत्तहरुको नजिक एउटा अति ठूलो वृत्त खिच्यो र भन्यो, यति धेरै कोही छ, जो गोराले पनि जान्दैन र कालोले पनि ।
- कार्ल स्यान्डबर्ग
COMMENTS