लुईस आरागन अब कुनै कलाकार चाहिदैन, लेखक चाहिदैन अब कुनै सगिंतकार चाहिदैन, मूर्तीकार चाहिदैन अब कुनै धर्म चाहिदैन, रिपब्लिक चाहिदैन अ...
![]() |
लुईस आरागन |
अब कुनै सगिंतकार चाहिदैन, मूर्तीकार चाहिदैन
अब कुनै धर्म चाहिदैन, रिपब्लिक चाहिदैन
अब कुनै निरकुंश चाहिदैन, समाजवादी चाहिदैन
अब कुनै बोल्सेविक चाहिदैन, राजनिती चाहिदैन
अब कुनै सर्वहारा चाहिदैन, प्रजातन्त्रवादी चाहिदैन
अब कुनै बुर्जुवा चाहिदैन, कुलीनतन्त्र चाहिदैन
अब कुनै फौजी चाहिदैन, प्रहरी चाहिदैन
अब कुनै पितृभूमी चाहिदैन, सबै पुगिसक्यो
यो मूख्याई अब केही पनि चाहिदैन
अब केहिपनि चाहिदैन ।
- लुईस आरागन
COMMENTS