Menu


हाम्रो व्यावहार/प्रवृत्ती कस्तो छ,थाहा छ ?


होटलमा टिप्स दिन विस रूपैया केही लाग्दैन तर भिखारीलाई दिन त्यही रूपैया धेरै लाग्छ । ।

- पुरै दुई-तिन घण्टा जिमखानामा कसरत गर्दा सबैठिक छ तर आमालाई भान्साकोठामा सहयोग गर्दा तपाईलाई थकाइ लाग्छ ।

- हामीसँग इश्वरलाई प्रार्थना गर्न तीन मिनेट समय निकाल्न सक्दैनौ तर पुरै तिन घण्टा फिल्म हेरेर बिताउदा पनि थोरै लाग्छ ।

- भ्यालेनटाइन्स डेको लागि वर्षौ देखि कुर्छौ तर आमाको दिन (Mother's day) कहिले आउछ पत्तै हुदैन हामिलाई ।

- गल्लीमा बसेका भोका बच्चाहरूलाई रोटीको एक टुक्रो दिदैनन्, तर त्यही दृश्यलाई पेन्टिङमा उतार्यो भने त्यो करोडौमा किन्दछन् ।

- सामाजिक सञ्जालमा विनाअर्थ लेखिएका स्टाटसहरू थुप्रैद्वारा मन पराइन्छन् तर यस्ता ज्ञानवर्धक स्टाटस पढ्ने फुर्सद हुदैन ।
---

अह! हुदैन अव जिन्दगी बदल्नका लागि हामीले आफ्नो व्यावहार/प्रवृत्ती बदल्नैपर्छ ।



Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top