Menu


'गुरूर्बर्म्हा, गुरूर्विष्णु, गुरूर्देवो महेश्वरःगुरूः साक्षात् परब्रम्ह, तस्मै श्री गुरवे नमः'

१. उनी तपाईलाई प्रेरणा दिन्छन्, मनोरञ्जन दिन्छन् र तपाईले केही नजान्दा पनि उनी थेरैथोक सिकाउदछन् ।
- निकोलास स्पार्क


२. यदि राष्ट्रलाई भ्रष्टचारमुक्त बनाउने हो भने मेरो विचारमा यो समाजका तिन सदस्याद्वारा हुन सक्दछ, आमा, बुवा र गुरू ।
- अब्दुल कलाम

३. रचनात्मक अभिव्यक्ति र ज्ञानमा प्रसन्नता जगाउन सक्नु गुरूको उत्कृष्ट कला हो ।
- अल्बर्ट आइन्स्टाइन

४. म जिउनको निम्ती मेरो पिताप्रती ऋणी छु, र असल जिन्दगी जिउनको निम्ती गुरूप्रती ।
- अलेक्जेण्डर महान्

५. जीवनको अँध्यारोलाई हटाएर जसले प्रकाश दिनसक्छ, त्यो नै गुरू हो । जसको प्रकाश पाएपछी मान्छेको जीवनमा दुःखको बादल हट्छ र आनन्दको वर्षात् हुन्छ । 

- डा. योगी विकाशानन्द

गुरूलाई सधै सम्मान गरौ !

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top