Menu

पहिलो पाठ : 
हामीले राम्रो कुरालाई बानी बनाउन सक्नुपर्दछ र त्यही बानीले हामीलाई बनाउँछ । - जोन ड्राइडन

दोश्रो पाठ :
आधा कोशिस गर्दैमा आधा फल हात लाग्दैन । पूरै कोशिस गर, पूरै प्राप्त गर । - ह्यामिल्टन हाल्ट

तेश्रो पाठ :
मान्छेले के भनिरहेछ त्यो कुरा राम्ररी सुन्नुस् र यो भन्दा पनि महत्वपूर्ण कुरा ऊ के भन्न खोज्दैछ त्यो पनि सुन्न सिक्नुस् । - जोन मेक्सवेल

चौथो पाठ :
जसले समस्याको उपयोग गर्न सक्छ उसले महानता छुन सक्छ । - नेल्सन मण्डेला

पाँचौ पाठ :
असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्नु हो । - मेरी पिक फोर्ड


Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top