Menu

खलिल जिब्रान
तिम्रा छोरा छोरीहरू तिम्रा होइनन्
तिनीहरू जीवन स्वयंको लम्बाइका निम्ति पो छोरा छोरी हुन्
तिनीहरू तिमी मार्फत आएका हुन्
तिमीबाट आएका होइनन्
यद्यपी तिनीहरू तिमीसँग छन् तर तिम्रा होइनन्
तिमी उनीहरूलाई माया दिन सक्छौ
तर विचार होइन
किनकी तिनका आफ्नै विचारहरू हुन्छन्
तिमी तिनीहरूको घर हुन सक्छौ
आत्मा होइनौ, र
उनीहरूलाई आफू छै बनाउने कोशिस नगर
मात्र तिमी उनीहरू झै हुन सक्छौ ।

- खलिल जिब्रान
(द प्रोफेटबाट)

Post a Comment व्लग खाता

  1. प्रेरक संसार मलाई मनपर्ने थोरैमध्येको एक हो । यसलाई निरन्तरता दिइरहनुहोस् ।

    ReplyDelete

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top