Menu

आइन्स्टाइन
- अमिताभ बच्चन शोले तथा जंजिर फिल्म खेलेपछी मात्र उनी हिट भएका थिए ।

- आइन्स्टाइनले आफ्नो शोधपत्र प्रकाशनमा ल्याएपछी मात्र उनलाई संसारले चिनेको हो ।

- हेमा मालिनीलाई 'सपनोके सौदागर' ले उठाएको थियो ।

- अर्नेष्ट हेमिङ्ग्वेले 'द वल्ड म्यान एण्ड द सी' लेखेपछी अन्तराष्ट्रिय साहित्यकार बनेका थिए ।

- टाइटानिकको निर्देशन गरेपछी जेम्स क्यामरून प्रख्यात भएका थिए ।

- जस्टिन विवरलाई उनको 'वेवी' गितले प्रख्यात बनाएको थियो ।

- नेपालकै विमल घर्ती मगरलाई साफ च्याम्पियनशिपको एक गोलले नेपालभर चिनाएको थियो ।

यस अघि माथीका प्रख्यात व्यक्तिहरूलाई विरलै मात्रले चिन्दथे । यद्यपी उनीहरूसँग प्रतिभा थियो तर उनीहरू अदृश्यप्रायः थिए तर सबैको जीवनमा यस्तो पल आयो जसले उनीहरू संसारमाझ छाउन सफल भए ।

हिम्मत हार्नु हुदैन लागिपरिरहनुपर्दछ । तपाईको जीवनमा त्यस्तै पल आउनेछ जसले तपाईको सम्पूर्ण जीवनमा नै कायापलट आउनेछ । यसर्थ कामलाई निरन्तरता दिइरहनुहोस् ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top