Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।
२. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
३. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
४. हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
५. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
६. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
७. इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।
८. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९, युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौ पटक ।
१०. छोटा शब्दहरू राम्रा हुन्छन र पुराना शब्दहरू सबैभन्दा राम्रा ।
COMMENTS