Menu

Source: Google.com

आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन । - थ्योडेर रूजवेल्ट

औसत मानिस भइ बाँच्नु घातक कार्य हो । - ओस्कार वाइल्ड
जीवनकै सबभन्दा ठूलो प्रश्न यो छ कि तपाई महान् कार्य गर्ने निर्णय हृदय भित्रैबाट लिन सक्नुहुन्छ कि हुन्न ? - जोसेफ क्यम्पबेल

लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान लक्ष्य बोकेर मर्नु महानता होइन र ? - खलिल जिब्रान

महान् जीवनमा उद्देश्य हुन्छ, अरूमा आशा मात्र । - वाशिङ्गटन इर्भिङ

निश्चित लक्ष्य नभएकाहरू अपांगहरू भन्दा बेसी अपंग हुन् । - लेसली फिगर
यदि तपाईसँग जित्ने आकंक्षा भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसकेको छ । - डेबिड एम्ब्रोज

सिंगो जिन्दगी भेडाजस्तो भएर बाच्नुभन्दा एकदिन नै सिंह भएर बाँच्नु जाति । - एलिजाबेथ केनी

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top