Menu

ओस्कार वाइल्ड
विख्यात नाटककार ओस्कार वाइल्डले लेखेको एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले उनको प्रतिक्रिया बुझ्नको लागि सोधे, 'भन्नुस्, कस्तो रह्यो तपाईंको नाटक ?'

वाइल्डले पुरा आत्मविश्वसले मुस्कुराउदै भने, 'नाटक त एकदम सफल भयो तर दर्शक असफल भए ।'

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top