Menu

१. साहित्य भोजनालय हो भने राजनीति शौचालय । - केदारमान व्यथित

२. प्रेम एक चुरोट हो जुन् आगो बाट सुरू भई धुवाँमा अन्त्य हुन्छ । - जर्ज बर्नाड शा

३. प्रेममा खस्नेहरूको लागि गुरूत्वाकर्षण जिम्मेवार हुदैन् । - अल्बर्ट आइन्स्टाइन

४. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, अन्य निल्नका लागि र केही मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् । - फ्रान्सिस बेकन

५. गोली भन्दा भोट धेरै गुणा बलियो हुन्छ । - अब्राहम लिंकन

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top