Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. साहित्य भोजनालय हो भने राजनीति शौचालय । - केदारमान व्यथित
२. प्रेम एक चुरोट हो जुन् आगो बाट सुरू भई धुवाँमा अन्त्य हुन्छ । - जर्ज बर्नाड शा
३. प्रेममा खस्नेहरूको लागि गुरूत्वाकर्षण जिम्मेवार हुदैन् । - अल्बर्ट आइन्स्टाइन
४. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, अन्य निल्नका लागि र केही मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् । - फ्रान्सिस बेकन
५. गोली भन्दा भोट धेरै गुणा बलियो हुन्छ । - अब्राहम लिंकन

COMMENTS