Menu

कैजर विलियम
૧. 'मेरा प्यारा सैनिकलाई म संसारका कुनै सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।' - जर्मन सम्राट् कैजर विलियम ।

૨. 'गोर्खालीहरू साना कदका हुन्छन् तर उनीहरूमा अदम्य साहस हुन्छ ।' - लर्ड नेपियर

૩. 'गोरखा सैनिकले इतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् ।' - एलिजावेथ द्वितीय

૪. 'मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।' - माओ त्से तुङ

૫. (नेपाल) मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, यो चार वर्ण छत्तीस जातीको असल फूलबारी हो । सवैलाई चेतना भया । - पृथ्वीनारायण शाह

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top