Menu

लेख तिमीलाई मन लागे जस्तै
जुनसुकै शैलीमा लेख

पुल मुनिबाट
बगिसकेको छ धेरै रगत
केवल एउटै मार्ग सहि छ भन्ने सावित गर्दै

हरेक चिज जायज छ
कवितामा
तिमीले केवल एउटा खाली कागजलाई
उत्कृष्ट बनाउनु पर्दछ ।

-निकानोर पारा

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top