Menu

कार्ल स्यान्डबर्ग
मियामीको तटमा बसी बसी त्यो गोरो मान्छेले एउटा छोटो वृत्त खिच्यो र सामुन्ने बसेको कालो मान्छेलाई घृणाको दृष्टिले हेर्दै भन्यो, एक कालो मान्छे यस भन्दा धेरै जान्दैन ।
अनि फेरी त्यसले त्यस सानो वृत्त नजिक एउटा ठूलो वृत्त खिच्यो र भन्यो, एक गोरो मान्छेले यस भन्दा धेरै जान्दैन ।
यस पालि कालो मान्छे उठ्यो, उसले एउटा पत्थरको टुक्राले दुईटै वृत्तहरुको नजिक एउटा अति ठूलो वृत्त खिच्यो र भन्यो, यति धेरै कोही छ, जो गोराले पनि जान्दैन र कालोले पनि ।

- कार्ल स्यान्डबर्ग

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top