Menu

लुईस आरागन
अब कुनै कलाकार चाहिदैन, लेखक चाहिदैन
अब कुनै सगिंतकार चाहिदैन, मूर्तीकार चाहिदैन
अब कुनै धर्म चाहिदैन, रिपब्लिक चाहिदैन
अब कुनै निरकुंश चाहिदैन, समाजवादी चाहिदैन
अब कुनै बोल्सेविक चाहिदैन, राजनिती चाहिदैन
अब कुनै सर्वहारा चाहिदैन, प्रजातन्त्रवादी चाहिदैन
अब कुनै बुर्जुवा चाहिदैन, कुलीनतन्त्र चाहिदैन
अब कुनै फौजी चाहिदैन, प्रहरी चाहिदैन
अब कुनै पितृभूमी चाहिदैन, सबै पुगिसक्यो
यो मूख्याई अब केही पनि चाहिदैन
अब केहिपनि चाहिदैन ।

- लुईस आरागन

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top