Menu


५. नयाँ वर्षको दिन सबैको जन्मदिन हुन्छ । - चार्ल्स ल्याम्ब

४. आफ्नो हृदयमा यो लेख कि वर्षको प्रत्येक दिन सबैभन्दा उत्तम हुन्छ । - राल्फ वाल्डो इमर्सन

३. भोली, ३६५ पन्नाको पुस्तिकाको पहिलो सादा पन्ना छ, यसमा राम्रोसँग लेख्नु । - ब्राड प्रिस्ले

२. नयाँ वर्ष हाम्रो लागि सबैथोक पुनः राम्रो तरिकाले सुरूवात गर्ने अवसर हो, यसर्थ सबैमा शुभकामना ।

१. हामी एउटा पुस्तक खोल्नेछौ, उसको पन्ना खाली छ । हामी स्वयंले त्यहा शब्दहरू लेख्नुपर्नेछ । यसलाई अवसर भनिन्छ र यसको पहिलो एकाइ नया वर्षको हुन्छ । - एडिस एल पियर्स

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top