Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
५. नयाँ वर्षको दिन सबैको जन्मदिन हुन्छ । - चार्ल्स ल्याम्ब
४. आफ्नो हृदयमा यो लेख कि वर्षको प्रत्येक दिन सबैभन्दा उत्तम हुन्छ । - राल्फ वाल्डो इमर्सन
३. भोलि, ३६५ पन्नाको पुस्तिकाको पहिलो सादा पन्ना छ, यसमा राम्रोसँग लेख्नु । - ब्राड प्रिस्ले
२. नयाँ वर्ष हाम्रो लागि सबैथोक पुनः राम्रो तरिकाले सुरुवात गर्ने अवसर हो, तसर्थ सबैमा शुभकामना ।
१. हामी एउटा पुस्तक खोल्ने छौं, उसको पन्ना खाली छ । हामी स्वयंले त्यहाँ शब्दहरू लेख्नु पर्नेछ । यसलाई अवसर भनिन्छ र यसको पहिलो एकाइ नया वर्षको हुन्छ । - एडिस एल पियर्स
COMMENTS