पाँच महानतम् वाणीहरू १. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । - थोमस एडिसन २. स...
पाँच महानतम् वाणीहरू
१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । - थोमस एडिसन
२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो । - गौतम बुद्ध
३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । - कन्फ्युसियस
४. तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्विकारोक्ती हो । - ब्राइन ट्रेसी
५. विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम गुण हो । - अरस्तु
पाँच शक्तिशाली भनाइहरू
५. यदि तिमी नरकको बाटो गइरहेका छौ भने पनि, नभाग, बरू अघि बढ्दै गर ।
- विन्स्टन चर्चिल
४. म असफल भएको होइन, मैले त सिर्फ ती हजार बाटोहरू पत्ता लगाएको हुँ जसद्वारा विजुली बाल्न सकिदैनथ्यो ।
-- थोमस एल्भा एडिसन
३. ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ । ज्ञान सिमीत हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ ।
- अल्बर्ट आइन्स्टाइन
२. सफल हुनका लागि असफल हुने डर भन्दा सफल हुने तिम्रो चाहान ज्यादा हुनुपर्दछ ।
-- विल कोस्बे
१. सुरूवातको सबैभन्दा पहिलो पाइलामा तिमीले भन्नैपर्नेछ, हो, म सक्छु ।
-- विल स्मिथ

COMMENTS