Menu


५. सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । - डोन जुआन

४. कुनै कुरालाई बीउको रूपमा हेर्नु नै विद्वता हो । - लाओ-त्से

३. प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । स्विफ्ट

२. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । - महात्मा गान्धी

१. व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो । - साईबाबा

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top