Menu


१. आज सम्म अल्छी कलाकारद्वारा कुनै महान् चित्र कोरिएको छैन ।

२. तिम्रो समस्या खास समस्या होइन, त्यसप्रती तिमीले कस्तो प्रतिक्रिया देखाउछौ त्यो समस्या हो ।

३. आवाजलाई नबढाउ बरू आफ्नो तर्कहरूलाई सुधार ।

४. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।

५. जब झुसिलकिराले अब संसार सिकदैछ भन्ने सोच्छ, तब ऊ शुन्दर पुतलीमा फेरिन्छ ।

६. कुर्यौ भने राम्रो चिज आउन सक्छ तर अती राम्रो चिज पाउन आफै बाहिर निस्कनुपर्छ ।

७. हामी सबैथोक (everything) गर्न नसकौला तर कुनैपनी (anything) काम गर्न सक्छौ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top