Menu


जब नयाँ दिन सुरूवात हुन्छ, मुस्काउने साहस गर्नुहोस् ।

जब अध्यँरो हुन्छ, उज्यालो छर्ने साहस गर्नुहोस् ।

जब अन्याय हुन्छ, बिरोध गर्ने साहस गर्नुहोस् ।

जब परिस्थीती कठिन देखिन्छ, संघर्ष गर्ने साहस गर्नुहोस् ।

जब जिन्दगीले तपाईलाई गिराइरहेको हुन्छ, पुनः माथी फर्कने साहस गर्नुहोस् ।

जब सबै आशा हराउदछ भने यसलाई पाउन साहस गर्नुहोस् ।

जब तपाई थकित महसुस गर्नुहुन्छ, अझै अघि बढ्ने साहस गर्नुहोस् ।

जब समय कठोर बन्छ, तपाई पनि कठोर बन्ने साहस गर्नुहोस् ।

जब मायामा घात पाउनुहुन्छ भने घृणा होइन अझै प्रेम गर्ने साहस गर्नुहोस् ।

जब तपाईको साथी खसीरहेको छ भने उसतर्फ हात बढाउने साहस गर्नुहोस् ।

यदि तपाई गौरवान्वित महसुस गरिरहनुभएको छ भने अरूलाई पनि गौरवित पार्ने साहस गर्नुहोस् ।

जब दिन बित्छ, आफूले उत्कृष्ट गरेको महसुस गर्ने साहस गर्नुहोस् ।

सकेसम्म राम्रो गर्ने साहस गर्नुहोस्--
सधैभरी केही बन्नलाई ।

- स्टिभ मारभोली

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top