जब नयाँ दिन सुरूवात हुन्छ, मुस्काउने साहस गर्नुहोस् । जब अध्यँरो हुन्छ, उज्यालो छर्ने साहस गर्नुहोस् । जब अन्याय हुन्छ, बिरोध गर्ने साह...
जब अध्यँरो हुन्छ, उज्यालो छर्ने साहस गर्नुहोस् ।
जब अन्याय हुन्छ, बिरोध गर्ने साहस गर्नुहोस् ।
जब परिस्थीती कठिन देखिन्छ, संघर्ष गर्ने साहस गर्नुहोस् ।
जब जिन्दगीले तपाईलाई गिराइरहेको हुन्छ, पुनः माथी फर्कने साहस गर्नुहोस् ।
जब सबै आशा हराउदछ भने यसलाई पाउन साहस गर्नुहोस् ।
जब तपाई थकित महसुस गर्नुहुन्छ, अझै अघि बढ्ने साहस गर्नुहोस् ।
जब समय कठोर बन्छ, तपाई पनि कठोर बन्ने साहस गर्नुहोस् ।
जब मायामा घात पाउनुहुन्छ भने घृणा होइन अझै प्रेम गर्ने साहस गर्नुहोस् ।
जब तपाईको साथी खसीरहेको छ भने उसतर्फ हात बढाउने साहस गर्नुहोस् ।
यदि तपाई गौरवान्वित महसुस गरिरहनुभएको छ भने अरूलाई पनि गौरवित पार्ने साहस गर्नुहोस् ।
जब दिन बित्छ, आफूले उत्कृष्ट गरेको महसुस गर्ने साहस गर्नुहोस् ।
सकेसम्म राम्रो गर्ने साहस गर्नुहोस्--
सधैभरी केही बन्नलाई ।
- स्टिभ मारभोली
COMMENTS