Menu

एक पटक एउटा देशलाई पूर्णतया अधिनस्थ गरेर खजाना हात पार्ने क्रममा अलेक्जेण्डरको हातमा सुनले बनेको र हीडा जडेको बहुमूल्य बाकस हात पर्यो । त्यती सुन्दर बाकस उनले जीवनमा देखेका थिएनन् । त्यति बहुमूल्य बाकस उनको नजरमा पहिलोचोटि परेको थियो । बाकसलाई हेरेर उनले सो बाकस म आफै प्रयोग गर्छु भने । 

उनका सेनाहरूले उनलाई सोधे- महाराज, यो बाकस बनेकै सुनले । त्यसमाथी हीरामोती जडेका छन् । यसभित्र के राख्नु हुन्छ ?

सिकन्दरले मुसुक्क हासेर भने- म यसमा मेरो अनमोल किताब होमरलाई राख्छु ।

सूचना : सम्पूर्ण पुस्तकप्रमी मित्रहरू, आउनुहोस्, एक आपसमा अन्तर्कृया गर्नका लागि यो समूहमा सहभागी बनौ ।

https://www.facebook.com/groups/725512750834058

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top