एक पटक एउटा देशलाई पूर्णतया अधिनस्थ गरेर खजाना हात पार्ने क्रममा अलेक्जेण्डरको हातमा सुनले बनेको र हीडा जडेको बहुमूल्य बाकस हात पर्यो । त...
एक पटक एउटा देशलाई पूर्णतया अधिनस्थ गरेर खजाना हात पार्ने क्रममा अलेक्जेण्डरको हातमा सुनले बनेको र हीडा जडेको बहुमूल्य बाकस हात पर्यो । त्यती सुन्दर बाकस उनले जीवनमा देखेका थिएनन् । त्यति बहुमूल्य बाकस उनको नजरमा पहिलोचोटि परेको थियो । बाकसलाई हेरेर उनले सो बाकस म आफै प्रयोग गर्छु भने ।
उनका सेनाहरूले उनलाई सोधे- महाराज, यो बाकस बनेकै सुनले । त्यसमाथी हीरामोती जडेका छन् । यसभित्र के राख्नु हुन्छ ?
सिकन्दरले मुसुक्क हासेर भने- म यसमा मेरो अनमोल किताब होमरलाई राख्छु ।
सूचना : सम्पूर्ण पुस्तकप्रमी मित्रहरू, आउनुहोस्, एक आपसमा अन्तर्कृया गर्नका लागि यो समूहमा सहभागी बनौ ।
https://www.facebook.com/groups/ 725512750834058
उनका सेनाहरूले उनलाई सोधे- महाराज, यो बाकस बनेकै सुनले । त्यसमाथी हीरामोती जडेका छन् । यसभित्र के राख्नु हुन्छ ?
सिकन्दरले मुसुक्क हासेर भने- म यसमा मेरो अनमोल किताब होमरलाई राख्छु ।
सूचना : सम्पूर्ण पुस्तकप्रमी मित्रहरू, आउनुहोस्, एक आपसमा अन्तर्कृया गर्नका लागि यो समूहमा सहभागी बनौ ।
https://www.facebook.com/groups/
COMMENTS