Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar
पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । - हेलेन केलर
आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । - अल्बर्ट हुबार्ड
जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । - मार्सा सिनेटर
लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । - स्कट रीड
पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । - नोर्मान भिनसेन्ट
“संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ ।” - हेलेन केलर
“हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन ।” - जर्ज इलियट
“प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन ।” - चार्ल्स डार्विन
“सात पटक खस र आठ पटक उठ ।” - जापानी कहावत
मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर मलाई लाग्छ कमल दलदल हिलोकै बिचमा फुल्छ, सफा माटो चाहियो भन्दैन, पिपलले कहिल्यै रूखो चट्टान छ भन्दैन, त्यसलाई फोरेरै उम्रन्छ । मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन् ।
- केशर भण्डारी (यात्री)
अल्पज्ञान खतरनाक चिज हो । - अलेक्जेण्डर पोप
निराशावादी हर अवसरमा समस्या देख्दछ भने आशावादी हर समस्यामा अवसर देख्दछ । - विन्सट चर्चिल
मलाई असल आमा देऊ र म तिमीलाई असल राष्ट्र दिनेछु । - नेपोलियन बोनापार्ट
मानिस जन्मदा स्वतन्त्र जन्मछ त्यसपछी उ चौतर्फी सांगलोले बाधिन्छ । - रूसो
प्रजातन्त्र जनताको जनताको लागि जनताद्वारा गरिने शासन पद्दती हो । - अब्राहम लिंकन

COMMENTS