Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
५. जीवन एक गतिशील छाँया मात्र हो । - विलियम शेक्सपियर
४. कविता कल्पनाको अभिव्यक्ति हो । - पर्सी विल शेली
३. जीवन एक फूल हो र प्रेम त्यसको सुवास । - भिक्टर ह्युगो
२. संघर्षको सुख नै सर्वोत्तम सुख हो । - मेक्सिम गोर्की
१. ज्ञान मर्दछ हासेर रोई विज्ञान मर्दछ । - बालकृष्ण सम
-- केही भनाइहरू कमेन्टमा तपाईले पनि थप्ने की ? --
COMMENTS