Menu


जब SLC मा सात पटक फेल रविद्रनाथ टैगोर नोबेल पुरस्कारप्रप्त साहित्यकार बन्न सक्छन भने ।

जब भयङ्कर रोगले थलिएका स्टिफिन हकिङ विख्यात वैज्ञानिक बन्न सक्छन् भने ।

जब तीन डलर बोकेर व्यापारमा छिर्ने एन्ड्रुय कारनेगी विश्वकै धनाढ्य बन्न सक्छन भने ।

जब चिया बेच्ने केटो भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बन्न सक्छ भने ।

जब खानका लागि भिख माग्ने केटो लोकप्रिय चार्ली च्याप्लिन बन्न सक्छ भने ।

साहस गर्नुस... हिम्मत नहार्नुस... अघि बढिरहनुस्... असफलता संग नडराउनुहोस्... तब के हुन सक्दैन ?... जिन्दगीमा जे पनि हुन्छ... चेतना भया । 

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top