जब SLC मा सात पटक फेल रविद्रनाथ टैगोर नोबेल पुरस्कारप्रप्त साहित्यकार बन्न सक्छन भने । जब भयङ्कर रोगले थलिएका स्टिफिन हकिङ विख्यात वैज्...
जब भयङ्कर रोगले थलिएका स्टिफिन हकिङ विख्यात वैज्ञानिक बन्न सक्छन् भने ।
जब तीन डलर बोकेर व्यापारमा छिर्ने एन्ड्रुय कारनेगी विश्वकै धनाढ्य बन्न सक्छन भने ।
जब चिया बेच्ने केटो भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बन्न सक्छ भने ।
जब खानका लागि भिख माग्ने केटो लोकप्रिय चार्ली च्याप्लिन बन्न सक्छ भने ।
साहस गर्नुस... हिम्मत नहार्नुस... अघि बढिरहनुस्... असफलता संग नडराउनुहोस्... तब के हुन सक्दैन ?... जिन्दगीमा जे पनि हुन्छ... चेतना भया ।
COMMENTS