Menu

६. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । - चाणक्य

५. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । - सैलस्ट

४. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । - मार्सल

३. रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । - पाइथागोरस

२. मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । - नित्से

१. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । - अब्राहम लिंकन

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top